Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


म्याग्दीमा दुई वटा जिप दुर्घटना हुँदा नौ जना घाइते

काठमाडाैं । म्याग्दीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। धौलागिरी गाउँपालिका-७ फेदीखोलास्थित सडकखण्डमा बा ७७९५ नम्बरको जिप र ग ३ च ३३१४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। मंगलबा दिउँसो ३ बजेतिर बा ७७९५ नम्बरको जिप घुम्तीमा पल्टिएर अर्को जिपमामाथि खसेको थियो।…