काठमाडौं । सन् १९१२ मा टाइटानिक पानीजहाज दुर्घटनामा परी मृत्यु भएका एक यात्रीको शवबाट प्राप्त भएको सुनको पकेट घडी ऐतिहासिक मूल्यमा बिक्री भएको छ । लिलाम बढाबढमा विक्री भएको उक्त घडीका लागि १७ लाख ८० हजार स्टर्लिङ पाउन्ड अर्थात ३३ करोड २५ लाख २६ हजार रुपैयाँ तिरिएको हो । बेलायतको साउथह्याम्प्टनबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहँदा टाइटनिक…