Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


पूर्वएआई जीदेबेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडाैं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक पुस्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइरहेका छन् । यसरी झुठ्ठा सामग्री प्रबाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत…