Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


भदाै २९ गते आइतवार, यस्ताे छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यको चापबाट फुर्सद पाइनेछ। सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापारलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहसिक कार्य गर्ने समय रहेको छ। कला वा साहित्यको…