काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नैतिक भ्रष्टाचार भएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। उनका अनुसार प्रमुख स्वकिय सचिवले नातावाद र कृपावादलाई बढावा दिँदै आफ्नी श्रीमतीसहित नातेदारलाई सचिवालयमा नियुक्त गराएको खुलेपछि सचिवालयको नैतिक विश्वसनीयतामै प्रश्न उठेको छ। बमले यसलाई “नैतिक भ्रष्टाचारको स्पष्ट…