Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, तुइन खोलामा लगातार पहिरो

काठमाडौं ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक लगातार पहिरो खसिरहेकाले उक्त सडक सञ्चालन कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ। पहिरो खस्ने क्रम नरोकिएकाले ३६ घण्टादेखि अवरुद्ध सडक पन्छाउने काममा कठिनाइ आएको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको भए पनि माथिबाट फेरि–फेरि पहिरो खस्ने क्रम…