Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


जेनजी आन्दाेलनमा लुटिएका पेस्तोल र गोली बरामद

झापा । जेनजी आन्दाेलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागु औषध लुकाई–छिपाई राखेको भन्ने…