Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


ललितपुरमा ट्रक दुर्घटना : चारजनाको मृत्यु

काठमाडाैं । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटनामा चालक र सहचालकसहित चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिकाका गणेश खड्का, सोही ठाउँका गणेश थापा र बूढानीलकण्ठ नगरपालिकाका ज्योती कार्की रहेका छन्। अर्का एकजनाको पहिचान खुल्न बाँकी…