काठमाडाैं । राष्ट्रपति भवन शितल निवास अगाडी जेन-जी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न नपाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रपति पौडेलले शनिवार जेन-जी युवाहरुसँग छलफल गर्न बैठक बोलाउनुभएको थियो । राष्ट्रपतिसँगको छलफलमा सहभागी हुन शितल निवासभित्र प्रवेश नपाएका युवाहरुले नाराबाजी गरेर विरोध जनाएका हुन् । नाराबाजी गर्ने युवाहरुले वास्तविक…