काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेर अपराजित रहेको छ । त्यस्तै चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ । सन्दीप लामिछानेको कप्तानीमा…