Logo १७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026


भेडाको भेषमा स्पेन छिर्न खोज्दा तीन जना पक्राउ

अच्युतप्रसाद नेपाल काठमाडौं । स्पेन प्रवेश गर्ने उद्देश्यले भेडा बनेर सीमा पार गर्न खोजिरहेका अल्जेरियाका तीन पुरुष पक्राउ परेका छन्। शरीरमा कटन बेरेर, अनुहारमा रङ लगाएर भेडाजस्तै भेष बदलेका उनीहरू अन्य पशुहरूसँग मिसिन खोज्दै गर्दा प्रहरीको नजरमा परी पक्राउ परेका हुन् । भेडाको हिँडाइभन्दा फरक तरिकामा हिँडिरहेको देखेपछि प्रहरीले सवारी साधन रोकी जाँच गर्दा तीन…