Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


बहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

काठमाडाैं । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। नेपाललाई उनकी पहिलो श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए। बहुविवाहको केस दर्ता भएपछि नेपाल आफैँ हिजो साँझ उपस्थित भएका थिए। उनीमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान जारी…