एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा जिल्ला अदालत बाहिर मंगलवार भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नक्वीले बताउनुभएको छ । नक्वीले विस्फोट स्थलमा एक आत्मघाती हमलाकारीले धेरै जिल्ला अदालतहरू रहेको न्यायिक परिसरको अगाडि आफ्नो विस्फोटक पदार्थले भरिएको ज्याकेट विस्फोट गराएको थियो । प्रहरी र उद्धार टोलीहरू…