काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखिएको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थित आकाशे पुल नजिकै सडकछेउमा पार्क गरिएको बा.प्र.०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक र पछाडि सवार व्यक्तिलाई तत्काल…