Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सरकार निर्वाचन सार्ने बहाना खोज्दैछः एमाले उपाध्यक्ष थापा

काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाउनुभएको छ । बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले यस्तो आरोप लगाउनुभएको हो । उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने…