Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


जवाङ खोलामा पहिरो: नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा ठूलो पहिरो खसेपछि काठमाडौं जाने बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । गएरातिदेखि खस्न सुरु भएको पहिरो मंगलबार बिहान झन् ठूलो मात्रामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसार राति खसेको पहिरोको अधिकांश भाग पन्छाइसकिएको अवस्थामा बिहान…