Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


लेबनानमा इजरायली हवाई आक्रमणः ५ जनाको मृत्यु, २ घाइते

एजेन्सी । इजरायली ड्रोन आक्रमणले दक्षिणी लेबनानी शहर बिन्त जबेलमा मोटरसाइकल र गुडिरहेको कारलाई ठक्कर दिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको अधिकारीहरुले बताएका छन् । लेबनानी सेनाको गुप्तचरका अनुसार ड्रोनले दुई निर्देशित मिसाइल प्रहार गर्दा मोटरसाइकलमा सवार हिज्बुल्लाह सदस्य मोहम्मद म्रोएह र नजिकैको कारमा रहेका चार नागरिकको मृत्यु…