Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


क्रेनको डोरी चुडी टुचनले लाग्दा चिनियाँ नागरिक घाइते

बुद्ध नेपाली, सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा निर्माण सुरु भएको राँगाको मासु प्रसोधन उद्योगमा आज भएको दुर्घटनामा परी एक चिनियाँ नागरिक घाइते भएका छन् । उद्योग निर्माणको काम गरी रहेको हिमालयन फुड चाइनिज कम्पनीमा रड उचाली रहेको बा ३ क ३६८९ नम्बरको क्रेनको डोरी चुडी टुचनले लाग्दा कम्पनीका कामदार चिनियाँ नागरिक ३९ बर्षीया वाङसिन…