काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका बीच पनि देशदर्शन बस सेवा प्रालिले शनिबारबाट पर्यटक बस सेवा सुरु गरेको छ । १२ करोड रुपैयाँ लगानीमा १६ ओटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस सेवा प्रदान गर्ने उद्देश्यले सेवा सुचारु गरिएको हो । देशका प्रमुख पर्यटकीय स्थलमा दिवा तथा रात्रि पर्यटक बस…