दाङ । तुलसीपुर उपमहानगरपालिका छिल्लीकोटमा भ्यु टावर निर्माण भएसँगै आन्तरीक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेसँगै लामो समय अन्तरिक पर्यटकको चहलपहल सुनसान रहेपनि भ्यु टावरसँगै अन्य संरचनाहरु बन्दै गएपछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ । छिल्लीकोटमा तत्काली राजाहरुले प्रयोग गरेको सामानहरु लगायत टुंडिखेल, इन्द्रचोक लगायतको ठाउँ भएकाले पनि आन्तरीक पर्यटकको…