Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


कमलामाईमा पर्यटकको आकर्षण बढ्दो

सिन्धुली । सिन्धुलीको प्रसिद्व धार्मिक तीर्थस्थल कमलामाई पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । कमला नदीको मुहानको रुपमा परिचित उद्गम स्थलको संरक्षणका लािग स्थानीय सरकारले चासो दिन थालेपछि यस क्षेत्रले चर्चा पाउन थालेको हो । चोखो मनले कमलामाई स्थानको उद्गमस्थल दर्शन गरे आफ्नो मनोकामना पूरा हुने जनविश्वास रहेको छ । कमलामाईस्थान उद्गम स्थलमा…