Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


बुधबारदेखि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

काठमाडौं । वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो । सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको…