Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


भवानीपुरमा संग्रहालय स्थापना गरिने

काठमाडौं । गौतम बुद्धको मावली गाँउका रुपमा परिचित रुपन्देहीको देवदहस्थित भवानीपुरमा संग्रहालय स्थापना गरिने भएको छ । चालु आर्थिक वर्षमा भवानीपुरमा संग्रहालय सञ्चालन गर्ने, भवानीपुरलाई मायादेवी पार्कको रुपमा विकास गर्ने, बैरीमाई कन्यामाईको संरक्षणका लागि पर्खाल लगाउने, खयरडाँडामा उत्खनन् कार्य सुरु गर्ने लगायतका काम गर्ने तयारी गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो ।…