काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर र्फकनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभएको छ । सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै यस्तो बताउनुभएको हो । उहाँले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ…