Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


काष्ठमण्डपको पुनर्निर्माण सकियो, एउटै काठबाट बनेको इतिहास समाप्त

काठमाडौं, मंसिर १७ । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा गरेको हो । बि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानहरुबाट ल्याइएका काठ काष्ठमण्डप बनाउन प्रयोग गरिएको समितिका अध्यक्ष तथा वागमती…