काठमाडौं । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको लागि आज शुक्रबारबाट खुलेको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट दर्शनार्थी र भक्तजनका लागि खुला भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना भाइरसको तेस्रो लहर बढेपछि माघ ४ गतेबाट मन्दिर बन्द गरिएको थियो । विश्व स्वास्थ्य संगठन…