काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ रहेको ऐतिहासिक सम्पदा पञ्चदेवलको पुननिर्माण अझै अघि बढ्न सकेको छैन । समयमै पुननिर्माण नहुँदा जीर्ण अवस्थामा रहेको पञ्चदेवल जुनसुकै बेला भत्किएर वृद्धाश्रममा हिँडडुल गर्ने ज्येष्ठ नागरिक ज्यान जोखिममा पर्ने देखिएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त पञ्चदेवल पुननिर्माणको पटक–पटक बाचा भए पनि ७ वर्षसम्म वरको सिन्को…