Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


गाईजात्रा तथा जनैपूर्णिमाको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा सबै नेपालीमा शुभकामना ब्यक्त गर्नु भएको छ । बिहिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना गर्नु भएको छ ।…