Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


आज २०८२ साल असाेज २६ गते आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक वा राजनीतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका कार्य…