Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


असाेज २४ गते शुक्रवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मानमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। कार्यशैलीमा सुधार आउनेछ। साथीभाइहरूसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा मांगलिक कार्यले गर्दा मनोरञ्जनात्मक समय…