सिन्धुली । माघ महिना लागेसँगै सिन्धुलीको कमला र गौमती नदीको संगमस्थलमा रहेको कमलामाई मन्दिरमा दर्शन गरी मेला भर्नेहरुको भीड बढेको छ । आपत विपत परेका बेला कमलामाईलाई भाकेको भाकल बुझाउन आउने श्रद्धालु भक्तजनको भीड लागेको हो । भाकल बुझाउन आएका भक्तजनले कमलामाईको पुजा गरी बलि चढाउने गर्दछन् । माघे संक्रान्तिका दिनदेखि कमलामाईको पुजा गरी मेला…