Logo २२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025


आज तीज पर्व मनाइँदै

काठमाडौं । आज भाद्र शुक्ल तृतीया, हरितालिका तीज पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले आज बिहानै उठेर स्नान गरि शिव-पार्वतीको पूजा गरी तीज पर्व मनाउँदैछन् । तीजको निराहार व्रत बसेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालयकी सुपुत्री पार्वतीले निराहार व्रत बसी भगवान शिवलाई पतिका रुपमा पाउन सफल…