Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


नेपाली सेनाका १० जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा (१३-निर्णयसहित)

काठमाडाैं । सरकारले नेपाली सेनाका १० जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेकाे छ।  सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसतो निर्णय गरेको सकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभएकाे हाे। बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्विट्जरल्याण्डको जेनेभामा आगामी मंसिर १ देखि ३ गतेसम्म आयोजना हुने…