Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


विद्यार्थीले खानाको खर्च कटाएर स्थापना गरेको पुस्तकालय संरक्षणको अभावमा

काठमाडौं । गुणस्तरीय शिक्षाको आधार पुस्तकालय मानिन्छ । पुस्तकालय प्रयोगले पठन संस्कृतिको विकास, शिक्षा, सूचना तथा ज्ञानका स्रोतको संकलन, जनचेतनाको विकास हुने गर्दछ । पुस्तकालयको प्रयोग गर्ने जमात पनि नेपालमा ठूलै छ । तर कतिपय पुस्तकालयको संरक्षण हुन नसक्दा भएका पुस्तकको अवस्था बेहाल छ । तीनधारा छात्रावासमा रहेको छात्र पुस्तक निकेतन पुस्तकालय हो । २००४…