Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


दाङको विश्वविद्यालयमा फेरि तालाबन्दी

दाङ । दाङको नेपाल संस्कृत विश्वविद्यालयमा अहिले अनेरास्ववियु र नेविसंघले फेरी पनि तालाबन्दी गरेका छन् । उनीहरुले विभिन्न माग राखेर तालाबन्दी गरेका कारण विश्वविद्यालयका कर्मचारीहरू कार्यकक्ष बाहिर बसीरहेका हुन् । विश्वविद्यालयले आफूहरूको मागमा बेवास्ता गरेका कारण तालाबन्दी गरेको विद्यार्थी बताउँछन् । पटकपटक विभिन्न माग गर्दै आएपनि विश्वविद्यालयले बेवास्ता गरेपछि अन्तिम विकल्पका रुपमा तालाबन्दी गर्नु परेको…