Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


महानगरले रोकेको शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरले रोकेको काठमाडौंको भृकुटी मण्डपमा आयोजित शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८,९ र १९ गते मेला पुनः सञ्चालन हुने भएको हो…