काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप परीक्षा बोर्डको बैठक अहिले केही बेरमा बस्ने भएको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार साँझसम्ममा नतिजा सार्वजनिक गर्ने निर्णय हुनसक्ने बताइएको छ । बिहीबार साँझ संभव नभए शुक्रबार बिहानै नतिजा…