झापा । शिक्षण सिकाईमा सूचना र सञ्चार प्रविधिको प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोडको रामचौकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आईसीटी प्रविधिमा पठन पाठन हुँदै आएको धेरै भयो । यो प्रविधिसंगै अहिले विद्यार्थीको चाप पनि बढ्दै गएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (इभेन्ट) मार्फत सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आईसीटी…