Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


आज अन्तराष्ट्रिय साक्षरता दिवस

काठमाडौं । आज अन्तराष्ट्रिय साक्षरता दिवस । नेपालमा पनि विभिन्न कार्यक्म गरि यो दिवस मनाइँदैछ । निरक्षरता उन्मुलन गर्ने लक्ष्यसहित शुरु भएको साक्षरता दिवसको अवसरमा विश्वभर विविध कार्यक्रम आयोजना हुँदैछन् । नेपालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरिएको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन । शुरुका दिनमा अभियान केही प्रभावकारी…