Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


‘एसईई’लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक गृहकार्य हुँदैछ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । मन्त्री भट्टराईले एसईईलाई परिक्षालाई व्यवस्थित गर्नको लागि परीक्षा नियन्त्रण…