Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


कक्षा १२ को परीक्षा सुरु : स्वास्थ्यसम्बन्धी मापदण्डमा कडाइ

काठमाडौं । कोरोनाका कारण गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा आज(मंगलबार)बाट सुरु भएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि साढे एक घण्टा मात्र संचालन हुने परीक्षाका लागि चार हजार एकसय विद्यायलमा केन्द्र तोकिएको छ । परीक्षा संचालका लागि सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा…