Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


अभिभावकको आर्थिक अवस्थाले कक्षा छाड्ने विद्यार्थी बढ्दै

दिपेन्द्र अधिकारीकाठमाडौं । विगतका वर्षमा तामझामका साथ हुने विद्यार्थी भर्ना अभियान कोरोना महामारी सुरु भएदेखि वैकल्पिक माध्यमबाट भएको छ । भर्ना अभियानमा विद्यार्थीको सहभागिता उत्साहजन भए पनि कक्षा छाड्ने दर भने उच्च छ । महामारीका कारण यो दर झनै बढ्ने चिन्ता देखिएको छ । महामारीले गर्दा गत र यसवर्ष तामझामका साथ विद्यार्थी भर्ना अभियान हुन…