Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


त्रिविसँगकाे वार्तापछि एक महिना कुर्न तयार, आशा र शंकाकाे द्विविधामा आंशिक प्राध्यापक

दिपेन्द्र अधिकारीकाठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई माग सम्बोधनका लागि ४८ घण्टे अल्टिमेटम दिएका आंशिक प्राध्यापकले विश्व विद्यालयसँगको वार्ता सकारात्मक भएको बताएका छन् । पठनपाठन ठप्प पारेर आन्दोलनमा रहेका आंशिक प्राध्यापकहरूको माग पूरा गर्न विश्वविद्यालयले १ महिनाको समय माग गरेपछि अहिलेका लागि पर्ख र हेरको अवस्थामा पुगेको उनीहरूको भनाइ छ । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटा र आंशिक…