दिपेन्द्र अधिकारीकाठमाडौं । धेरै पटक सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले विद्यमान शिक्षा नीति नै असफल भएको निष्कर्ष निकालेको छ । निजीकरणका नाममा वर्तमान शिक्षा क्षेत्र भद्रगोल हुनुमा आफ्नो प्रमुख भूमिका रहेको आलोचना खेपिरहेको कांग्रेसले १४ औं महाधिवेशनबाट पारित गर्ने गरी पार्टीको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ । शिक्षा र स्वास्थ्य…