९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


सोलुखुम्बु र सर्लाहीमा विद्यालय खुल्दै

सर्लाही र सोलुखुम्बु, असोज १६ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सर्लाहीका केही स्कुलहरु खुल्न थालेका छन् । शैक्षिक सत्र प्रभावित हुन नदिन पालिकाहरुको निर्णय र शिक्षा मन्त्रालयको निर्देशिका अनुसार पढाइ सुरु गरिएको विद्यालयहरुले जनाएका छन् । शिक्षा मन्त्रालयबाट जारी भएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम पढाइ सुरु गरिएको हो । स्कुलहरुमा…