Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


कक्षा १२ को परीक्षा भौतिक रूपमा लिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रूपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको…