दिपेन्द्र अधिकारीकाठमाडौं । कोरोना संक्रमणको महामारीले ठप्प प्रायः विद्यालय सञ्चालन गर्न स्थानीय निकाय जुर्मुराउन थालेका छन् । भौतिक रूपमै विद्यालय सञ्चालन गर्ने स्थानीय सरकारको निर्णयमा भने संघीय सरकारले अंकुश लगाउने प्रयास गरेको देखिएको छ । संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।…