Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


राजनीतिक दवाब आफूमाथि आउन लाग्यो : शिक्षामन्त्री पौडेल

काठमाडौं, कात्तिक १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवाबहरु आफूमाथि आउने गरेको खुलासा गर्नु भएको छ । सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उहाँले आफूले अनावश्यक राजनीतिक दवाबहरुलाई पदमा रहुन्जेल प्राथमिकता नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री पौडेलले आफ्नो…