काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन विद्यालय बन्द गर्नु पर्ने बताउनु भएको छ । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै महरले देशमा फेरि कोरोना जोखिम बढेकाले…