Logo १ मंसिर २०८२, सोमबार | Tue Nov 18 2025


गुल्मीमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

तारा भुसाल गुल्मी । गुल्मीमा गएरातिको भिषण बर्षा कारण पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा २१ बर्षकी भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम…